
Rammani Multiple Campus, Rupandehi, is a well-established community campus offering inclusive and affordable education in Education, Management, Humanities, and Science.
With TU affiliation and UGC accreditation, it provides structured programs from +2 to master’s level, supported by modern facilities, dedicated faculty, scholarships, and extracurricular opportunities.
The campus prioritizes quality education, holistic student development, and community engagement, making it a leading choice for students in western Nepal.

श्री धुव्रकुमार धिताल
अध्यक्ष
क्याम्पस सञ्चालक समिति
शिक्षाको उज्यालोबाट कोहीपनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गुणस्तरीय र सर्वसुलभ शिक्षा उपलब्ध गराउँदै आएको राममणि बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस हो समुदायको अथक परिश्रम तथा क्याम्पससँग सम्बद्ध प्राध्यापक, कर्मचारी, विद्यार्थीहरूको अपनत्व र भूमिकाकै कारणले क्याम्पसको सर्वाङ्गीण विकासमा फड्को मार्न सफल हुँदै गएको हो । हाल मानविकी, वाणिज्य र शिक्षा सङ्कायमा स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन सञ्चालन हुँदै आएका छन् । क्याम्पस सञ्चालक समितिको लगनशीलता, प्राध्यापकहरूको दक्षता, कर्मचारीहरूको कतव्र्यपरायणता र विद्यार्थीहरूको अनुशासन एवम् अपनत्वले यसको भौतिकका साथै शैक्षिक उन्नयनमा अनुपम संयोजन हुन सकेको हो ।
अबको युग विज्ञान र प्रविधिको युग हो भन्ने कुरामा हामी सचेत छौं । सञ्चालित विषयहरूको अध्ययन अध्यापनलाई प्रविधियुक्त बनाई उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने उद्देश्यतर्फ हाम्रा क्रियाकलाप अगाडि बढेका छन् । क्याम्पसले आगामी दिनमा जीवनोपयोगी विज्ञान र प्रविधिका विषयहरू थप गरी उत्कृष्ट, गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ योजना निर्माण गरेको छ । गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध राममणि बहुमुखी क्याम्पस यस क्षेत्रकै समुदायको गहना हो । यसको विकास र समृद्धिमा सम्बद्ध सबैको सहयोग र सद्भावको अपेक्षा गर्दछु ।
Tilottama
Rupandehi, Lumbini Province
+977-71-560226
University Grants Commission (UGC) Nepal
University Grants Commission provides scholarships to increase access to higher education for students with disabilities, economically disadvantaged students, Dalit students, children of martyrs and conflict victims, Mukta Kamlari, and Muslim women students.
Ministry of Education, Science and Technology (MOEST)
Ministry of Education, Science and Technology provides scholarships for Nepali students to study abroad through bilateral agreements with countries like China, India, Bangladesh, Russia, Pakistan, Japan, and others.
Government of Nepal
Constitutional provision for 45% reserved scholarships across all higher education institutions. Quotas are allocated for women, Janajati, Madhesi, Dalit, disabled, Muslim, and remote area students as per Nepal's inclusive education policy.